काठमाडौं– अन्ततः नेपाली राष्ट्रिय टिमका तिब्र गतिका बलर तथा अलराउण्डर करण केसी तथा पत्रकार वर्षा बस्नेतले लगनगाँठो बसेका छन् । पत्रकार बस्नेतले सामाजिक सञ्जालमा आफ्नो वैवाहिक समारोहका केही तस्विरहरु शेयर गर्दै एउटा नोटसमेत लेखेकी छिन् । भारतको चण्डिगढ लोकेशन राख्दै शेयर गरिएको पोष्टमा पत्रकार बस्नेतले आफ्नो जीवनको सबेभन्दा सुन्दर अध्याय आजदेखि प्रारम्भ भएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्– ‘हाम्रो जीवनको सबैभन्दा सुन्दर अध्याय आजदेखि प्रारम्भ हुँदैछ । वर्षौँको माया, समझदारी, धैर्यता तथा एक–अर्काको साथमा हरेक उतार–चढाव पार गर्दै अन्ततः हामी हाम्रो सधैँको यात्रामा पाइला चाल्दैछौँ ।’ पत्रकार बस्नेतले ‘कहिलेकाहिँ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...