सामाजिक कथामा बन्याे ‘मितज्यू’, टिमले सके छायांकन

February 24, 2026 at 06:51 AM
1 min read

काठमाडौँ- निर्देशक अनिल बुढा मगरले फिल्म ‘मितज्यू’को छायांकन सकेका छन्। एक महिनामै फिल्मको छायांकन सकेको निर्माता जनक घर्ती मगरले बताए। उनका अनुसार फिल्म दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन गरिएको छ। फिल्मको कथा सामाजिक कथावस्तुमा आधारित छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, स्मिता लामिछाने, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...