आउँदो दशैँमा निश्चल र स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन

February 13, 2024 at 06:12 AM

निश्चल बस्नेत र स्वस्तिमा खड्काको निर्माण तथा अभिनय रहने चलचित्र ‘बेहुली फ्रम मेघौली’ आउँदो बर्षको दशैँमा प्रदर्शन हुने भएको छ । यदि, घोषणा गरिएका सबै चलचित्र प्रदर्शन भए भने आउँदो बर्षको दशैँमा चलचित्रहरुको भिडन्त आक्रामक हुने देखिएको छ । आउँदो बर्षको दशैँलाई लक्षित गर्दै ‘छक्का पन्जा ५, बलिदान र गाउँ नै रमाइलो’का निर्माताले प्रदर्शन मिति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...