जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव को दोस्रो संस्करण सम्पन्न, उत्कृष्ट चलचित्रहरू सम्मानित

February 25, 2026 at 09:44 AM
1 min read

जनकपुरधाम- मिथिलाको ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । ‘स्टोरिज् बियोन्ड बोर्डसस् ह्वेय कल्चर मिट्स सिनेमा’ भन्ने नारासहित फागुन ८ गतेदेखि प्रारम्भ भएको महोत्सव फागुन ११ गते समापन भएको हो । संवाद फाउन्डेसनद्वारा आयोजित चारदिने महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिएका थिए । महोत्सवको समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।अन्तर्राष्ट्रिय प्यानोरामा अन्तर्गत डेभिड कासाल्स-रोमाको ‘कप्स’ उत्कृष्ट लघु कथानक चलचित्र घोषित भएको छ भने शेख अल मामुनको ‘ड्रेन्ड बाई ड्रिम्स’ उत्कृष्ट फिचर कथानक चलचित्र बनेको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...