नेपाली बक्स अफिसमा तहल्का मच्चाएको ‘जेरी अन टप’ अब भारतभर प्रदर्शन हुँदै, गान्तोकमा भव्य प्रिमियरको तयारी

February 25, 2026 at 01:29 PM

काठमाडौं – अभिनेता अनमोल केसीको साङ्गीतिक तथा साहसिक प्रेमकथामा आधारित सुपर हिट चलचित्र ‘जेरी अन टप’ले अब भारतीय दर्शकमाझ आफ्नो जादु छर्ने भएको छ। नेपाल लगायत विभिन्न देशमा प्रदर्शन भई विश्वव्यापी रूपमा १७ करोडभन्दा बढीको सानदार व्यापार गर्दै अनमोलको करियरकै सर्वाधिक सफल बनेको यस फिल्मलाई यही शुक्रवार अर्थात् फेब्रुअरी २७ देखि भारतका विभिन्न सहरहरूमा एकसाथ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...