‘जेरी अन टप’ भारतमा प्रदर्शन हुँदै, भारतका चेन हलले खुलाए अग्रिम बुकिङ

February 25, 2026 at 03:30 PM

काठमाडौं । अभिनेता अनमोल केसीको चलचित्र ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । भारतमा रहेका सिनेमाप्रेमीहरू तथा नेपाली समुदाय तथा नेपाली भाषी दर्शकलाई लक्षित गर्दै यही शुक्रबारदेखि भारतका विभिन्न शहरहरूमा एकसाथ रिलिज हुन लागेको निर्माण पक्षले बताएको छ । दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शकको उल्लेख्य बसोबास रहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...