जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा कुन–कुन चलचित्रले जिते अवार्ड

February 25, 2026 at 03:23 PM

जनकपुरधाम । मिथिलाको ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । ‘स्टोरिज् बियोन्ड बोर्डस : ह्वेय कल्चर मिट्स सिनेमा’ भन्ने नारासहित फागुन ८ गतेदेखि सुरु भएको महोत्सव फागुन ११ गते समापन भएको हो । संवाद फाउन्डेसनद्वारा आयोजित चारदिने महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिएका थिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...