‘प्रेम गीता’को औपचारिक पोस्टर सार्वजनिक

February 25, 2026 at 03:16 PM

काठमाडौं । प्रेमकथामा आधारित नयाँ नेपाली चलचित्र ‘प्रेम गीता’को औपचारिक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार चलचित्रको कथावस्तु झल्किने गरिको पोस्टर रिलिज गरेको हो । सार्वजनिक पोस्टरमा मुख्य जोडी जाहान्वी बस्नेत र साजिद खानलाई हरियाली पहाडी परिवेशमा रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ । यस चलचित्रमार्फत साजिद खानलाई नयाँ अनुहारका रूपमा प्रस्तुत भएका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...