भारतभर रिलिज हुँदै ‘जेरी अन टप’, गान्तोकमा प्रिमियर

February 26, 2026 at 02:23 AM

काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ भारतका विभिन्न सहरमा प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षका अनुसार फिल्म फेब्रुअरी २७ देखि दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिम्पोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शकको बसोबास रहेका क्षेत्रमा एकसाथ रिलिज हुनेछ। रिलिजअघि फेब्रुअरी २६ मा गान्तोकमा प्रिमियर शो आयोजना गरिनेछ। कार्यक्रममा अभिनेता अनमोल केसी, अभिनेता …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...