‘परालको आगो’को फर्स्ट लुक्समा सुहाना, सौगात र प्रकाश कस्तो देखिए ?

February 26, 2026 at 03:38 AM

काठमाडौं । चलचित्र ‘परालको आगो’को फर्स्ट लुक्स सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले पहिलो पोस्टर रिलिज गरेको हो । सार्वजनिक पोस्टरमा मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपूतलाई देख्न सकिन्छ । तीन पात्र गम्भीर मुद्रामा देखिन्छन्ज । सुहानाले सिउँदोमा सिन्दुर, निधारमा टीका लगाएकी छन् । तर, पनि उनी खुसी दखिन्न् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...