‘तेल भिसा’को अमेरिकामा अडिसन आह्वान

February 13, 2024 at 04:25 AM
1 min read

शंकर घिमिरेको निर्देशनमा चैतको दोस्रो हप्ता ((April 1) )देखि अमेरिकाको मेरिल्याण्ड राज्यबाट छायांकनमा जाने चलचित्र तेल ‘भिसा’को अडिसन आह्वान गरिएको छ । यस चलचित्रका लागि मुख्य कलाकारको लाइन अप सकिएता पनि अमेरिका तर्फको सिनका लागि विविध भूमिकामा अडिसन आह्वान गरिएको हो । अडिसनमा सहभागिता जनाउनका लागि अमेरिकामै बसोबास गरिरहेका व्यक्ति हुनु पर्नेछ जसले कलाकारितासँगै अमेरिकाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...