चुनावी माहोल भन्दै हलबाट धमाधम चलचित्र उतारिरहेका बेला राजेश हमालको सिनेमाले दर्शक तान्ला ?

February 27, 2026 at 01:38 AM

काठमाडौं । यो वर्ष अपबादबाहेक कमै मात्रै चलचित्र बक्सअफिसमा राम्रोसँग चलेका छन् । लगातार अधिकांश चलचित्र बक्सअफिसमा असफल भइरहेका छन् । ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’, ‘परान’ र ‘आ बाट आमा’लगायत चलचित्र बक्सअफिसमा सफल भए पनि यसबाहेकका अधिकांश चलचित्र असफल भएका छन् । बिग बजेटमा बनेका, अपेक्षा गरिएका, राम्रो हाइप बनाएका र रुचाइएका कलाकार र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...