काठमाडौं- सुशील पोखरेलको प्रस्तुतिमा निर्माण गरेको फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ । निर्माण पक्षले फिल्मको फस्ट लुक्स सार्वजनिक गरेको दुई दिनमा नै बिक्री भएको हो । अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले किनेको हो। अमेरिका र क्यानडाका लागि फिल्मको प्रदर्शन अधिकारी बिक्री भएको निर्माता पोखरेलले बताए । ‘हाम्रो फिल्मलाई अमेरिका र क्यानडामा प्रदर्शन अधिकार बिक्री गरिसकेका छौँ,’निर्माता पोख्रेलले भने- ‘यो बाहेक अन्य देशमा पनि कुराकानी भइरहेको छ ।’ लक्ष्मण सुनारेको निर्देशनमा बनेको यस फिल्मको छायांकन हुनु भन्दा अघिबाट नै चर्चामा रहेको थियो । बुधवार फिल्मको पोस्टर रिलिज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...