निफको ‘प्री–इभेन्ट’ अन्तर्क्रिया, महिला निर्देशकहरु भन्छन्– ‘हामीलाई बजारले पत्याउँदैन’

February 27, 2026 at 02:53 PM

काठमाडौं– आगामी चैत १९ देखि २३ गतेसम्म आयोजना हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको तयारी तीव्र भइरहेको छ । अहिले निफ ‘प्री–इभेन्ट’ मा प्रवेश गरेको छ । यसअन्तर्गत रहेर निफले फिल्मसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूसँग अन्तर्क्रिया कार्यक्रम जारी राखेको छ । नक्सालस्थित कान्तिपुर थिएटरमा बिहीवार निफले ‘हर सिनेमा, हर भ्वाइस’ शीर्षकमा तीन महिला निर्देशक समुन्द्र भट्ट, उषा रजक तथा संगीता श्रेष्ठसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । निफका अध्यक्ष केपी पाठकका अनुसार महिला मेकरहरूले फिल्म क्षेत्रमा भोग्नु परेको समस्या उजागर गर्न यो कार्यक्रम राखिएको हो । ‘पुरुष प्रधान ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...