थलापति विजयको २५ वर्ष लामो वैवाहिक सम्बन्धमा दरार, पत्नीले हालिन् सम्बन्धविच्छेदको मुद्दा

February 27, 2026 at 04:28 PM

मुम्बई । दक्षिण भारतीय चलचित्रका ‘सुपरस्टार’ तथा ‘तमिलगा भेत्री कझगम’का अध्यक्ष थलापति विजयको वैवाहिक जीवन संकटमा परेको खबरले भारतीय मनोरञ्जन क्षेत्रमा हलचल मच्चाएको छ । विगत २५ वर्षदेखि सुखद दाम्पत्य जीवन बिताइरहेका विजय र उनकी श्रीमती संगीताबीचको सम्बन्ध विच्छेदको विषय अहिले कानुनी प्रक्रियामा पुगेको दाबी गरिएको छ । जानकारी अनुसार संगीताले चेङ्गलपट्टु परिवार अदालतमा सम्बन्ध […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...