‘मितज्यू’ को फस्ट लुक पोस्टरमा दयाहाङ, सौगात र तेरिया

February 27, 2026 at 10:23 PM

काठमाडौं । चलचित्र ‘मितज्यू’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरले ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को दिन्छ । पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपअगाडि दयाहाङ राई र सौगात मल्लबीच शक्ति प्रदर्शन झल्किने शैलीमा पञ्जा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...