पल शाहका कारण मैले जुत्ता खाएको हुँ : दुर्गेश थापा

February 13, 2024 at 06:29 AM

स्याङजाको वालिङमा आयोजना महोत्सवमा जुत्ता प्रहार भएपछि गायक तथा मोडल दुर्गेश थापा अहिले निकै आक्रोशित भएका छन्। एक मिडियाकर्मी सँगको कुराकानीमा उनले भने–‘पलले भेटौँ भन्दा भेट्दैनन् । पलकै कारण मैले जुत्ता खाएको हुँ, भन्दै नायक पल शाहप्रति थापाले आक्रोश व्यक्त गरे । उनले, आफूसँग पल भागेर हिँडेको पनि आरोप लगाएका छन् । उनले भने–‘जेलबाट निस्केपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...