नेपालभाषाको पहिलो ओटीटी ‘नेवा फिल्क्स’ घोषणा

March 1, 2026 at 02:45 AM

काठमाडौं । नेपालभाषा चलचित्र, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्याउने उद्देश्यसहित नेपालभाषाको पहिलो ओटीटी ‘नेवा फिल्क्स’ सार्वजनिक गरिएको छ । इलोहं इन्टरटेनमेन्टको आयोजनामा कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा घोषणा गरिएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले विगतको सांस्कृतिक आन्दोलन सम्झँदै भने, “कुनै बेला हामी ‘पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...