‘महानायक’को फितलो कमब्याक: एकै वर्ष दुई चलचित्र असफल, अब राजेश हमालको युग सकिएकै हो ?

March 1, 2026 at 01:27 PM
1 min read

काठमाडौं । कुनै समय नेपाली चलचित्र उद्योगमा एउटै नाम काफी थियो- राजेश हमाल । पर्दामा उनको प्रवेश हुनासाथ हलमा सिठ्ठी र तालीको गडगडाहट गुञ्जिन्थ्यो । पोस्टरमा उनको तस्बिर मात्रै हुनु पनि फिल्म ‘सुपरहिट’ हुने ग्यारेन्टी मानिन्थ्यो । तर, समयको चक्रसँगै नेपाली फिल्मको व्याकरण र दर्शकको रुचि बदलिएको छ । दशकौँसम्म ‘बक्स अफिस’मा एकछत्र राज गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...