काठमाडौं– आज फागुन १८ गते सोमवार हिमाली तथा पहाडी भूभागमा धूमधामका साथ होली पर्व मनाइँदै छ । तराईका जिल्लाहरुमा भने भोलि फागुन १९ गते मंगलवार होली मनाइँदै छ । होली भन्ने बित्तिकै उल्लाह र उमंगको पर्व हो । यद्यपि, यो वर्ष होलीको दुई दिनपछि अर्थात फागन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति भएकाले होलीको उमंगमा निर्वाचनले थप रौनकता बढाएको छ । अहिले मानिसहरु होली संग–संगै मौन अवधि प्रारम्भ हुने पूर्व सन्ध्यामा निर्वाचन केन्द्रिति विचार–विमर्शमा समेत व्यस्त छन् । यसैबीच, हामीले केही सेलिब्रेटीलाई होलीसंग सम्बन्धि तीन वटा प्रश्नहरु सोधेर छोटो–मीठो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...