चुनावको दिन क्यूएफएक्सका सबै हल बन्द हुने

March 2, 2026 at 06:33 AM
1 min read

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनको दिन फागुन २१ गते देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सका देशभरका हल बन्द हुने भएको छ। क्यूएफएक्सले एक सूचना जारी गर्दै हल बन्द रहने जानकारी दिएको हो। निर्वाचनलाई सहजीकरण गर्न हल बन्द गरेको क्युएफएक्सले जनाएको छ। ‘हाम्रा सबै कर्मचारीहरूलाई मतदान गर्न प्रोत्साहन गरिएकोले केही स्थानहरूको सेवा फागुन २० र २२ गते […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...