दाजुभाइको प्रेम र पारिवारिक मनमुटाबको कथामा ‘हामी तीन भाइ’को टिजर सार्वजनिक

March 2, 2026 at 10:20 AM

काठमाडौं –  नेपाली समाजको यथार्थपरक पारिवारिक कथामा आधारित चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक भएको छ । फागु पूर्णिमाको अवसर पारेर निर्माण पक्षले चलचित्रको पहिलो झलक दर्शकमाझ ल्याएको हो । आगामी चैत १३ गतेलाई प्रदर्शन मिति तय गरिएको यस चलचित्रको टिजरले दाजुभाइबीचको आत्मीयता र समय क्रमसँगै उनीहरूको सम्बन्धमा आउने उतारचढावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...