बक्सअफिसमा विपिन कार्कीलाई पछि पारे पल शाहले

March 3, 2026 at 06:55 AM

काठमाडौं । यो वर्ष बक्सअफिसमा पल शाह निकै अगाडि बढेका छन् । ‘आ बाट आमा’ले बक्सअफिसमा अनपेक्षित कमाइ गर्दै १२ करोडको आकडा पार गर्दा धेरै चलचित्रलाई यसले पछि पारेको छ । पलले बक्सअफिसमा विपिन कार्कीलाई पनि पछि पारेका छन् । विपिनको चलचित्र ‘ऊनको स्वीटर’ले भन्दा धेरै कमाइ ‘आ बाट आमा’ले गरेको छ । पलको ‘आबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...