‘लालिमा’ की आमा बनेकी उषा 

March 3, 2026 at 10:15 AM
1 min read

काठमाडौँ- फिल्मी क्षेत्रमा प्राय: अभिनेत्री आमाकाे भूमिकामा देखिन रुचाउँदैनन्। आफूलाई सधैं अभिनेत्रीकै चरित्रकाे अफर स्वीकार्न  तयार हुन्छन्। तर अभिनेत्री उषा रजककाे हकमा भने त्याे फरक देखिएकाे छ। उमेरले उनी ४० कटेकी छैनन्। फागुन २९ मा प्रदर्शन हुने फिल्म ‘लालिमा’ मा उषा आमाको भूमिकामा छिन्। प्रायः बोल्ड एन्ड ब्युटी नायिकाको भूमिकामा देखिने उनी पहिलाे पटक आमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...