‘टक्सिक’को रिलिज स्थगित, कहिले आउँछ ?

March 4, 2026 at 06:18 AM
1 min read

काठमाडौं । दक्षिण भारतीय फिल्मका सुपरस्टार यशका फ्यानहरूले उनको कमब्याक हेर्न अझै केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ । आगामी मार्च १९ (चैत ५) मा विश्वभर प्रदर्शन हुने तयारीमा रहेको यशको बहुप्रतिक्षित फिल्म ‘टक्सिक: अ फेयरीटेल फर ग्रोन-अप्स’को रिलिज मिति आधिकारिक रूपमा स्थगित गरिएको छ । फिल्मका निर्माताहरूले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै फिल्म सर्नुको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...