मध्यपूर्वको तनावले सर्‍यो यशको ‘टक्सिक’को रिलिज मिति, रणवीरको ‘धुरन्धर २’भने रिलिज हुने

March 4, 2026 at 08:55 AM
1 min read

दक्षिण भारतीय सुपरस्टार यश अभिनीत बहु प्रतीक्षित चलचित्र ‘टक्सिक : अ फेयरीटेल फर ग्रोन-अप्स’ को विश्वव्यापी प्रदर्शन मिति पछाडि धकेलिएको छ। आगामी मार्च १९ का लागि तय भएको रिलिज मिति मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावका कारण स्थगित गर्दै आगामी जुन महिनाका लागि सारिएको हो। विशेष गरी अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपश्चात् उत्पन्न अस्थिरताले चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...