‘जेरी अन टप’ भारतमा

March 4, 2026 at 11:00 PM

काठमाडौं । २०८२ सालको चर्चित नेपाली चलचित्र ‘जेरी अन टप’ शुक्रबारदेखि भारतमा प्रदर्शनमा आएको छ । नेपालीभाषी बहुल भारतको पूर्वोत्तर राज्य सिक्किममा रेडकार्पेट प्रिमियरसहित यस चलचित्रको भारतव्यापी प्रदर्शन सुरु गरिएको हो । प्रिमियरमा सहभागी हुन निर्माता सरोज न्यौपानेसहित कलाकार भुवन केसी र अनमोल केसी सिक्किम पुग्नुभएको थियो । सिक्किमपछि कलाकार टोली पश्चिम बंगालका दार्जिलिङ र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...