चलचित्र ‘लालिमा’ अभिनय गरेका दुई नायिकाको यस्तो छ फरक अनुभव

March 6, 2026 at 05:44 AM

काठमाडौं । फागुन २९ मा प्रदर्शनमा आउने चलचित्र ‘लालिमा’मा अभिनय गरेका दुई नायिका रोश्नी कार्की र उषा रजकले विगतका फिल्ममाभन्दा यसमा काम गर्दाको फरक अनुभव गरेको बताएका छन् । लालिमा’मा नायिका रोश्नी कार्की ‘ले पहिलो पटक शीर्ष भूमिका निर्वाह गरेकी छन् । यो नै उनको करिअरको एक विशेष फरक अनुभव हो । त्यसमाथि उनको पात्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...