अभिनेत्री निशा अधिकारी भारी मतान्तरले पराजित

March 6, 2026 at 05:07 PM

काठमाडौं क्षेत्र नं. ५ मा गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी अभिनेत्री निशा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेलसँग भारी मतान्तरले पराजित भएकी छन्। सस्मितले २३ हजारभन्दा बढी मत ल्याएर विजयी हुँदा निशाले १ हजार मत पनि कटाउन सकिनन्। हारपछि फेसबुकमार्फत सस्मितलाई बधाई दिँदै निशाले यसलाई यात्राको समाप्ति नभई नयाँ अध्यायको सुरुवात भएको बताएकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...