निश्चलले प्रधानमन्त्रीको रूपमा बधाई दिँदा बालेनले के भने ?

March 7, 2026 at 09:32 AM

काठमाडौं – प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को सानदार जित सुनिश्चित भएसँगै उनलाई भावी प्रधानमन्त्रीका रूपमा बधाई आउन थालेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पछाडि पार्दै बालेनले ऐतिहासिक जित निकालेपछि चलचित्र निर्देशक तथा अभिनेता निश्चल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...