महेश र वर्षालाई लिएर चलचित्र ‘टिका’ निर्माण घोषणा

March 8, 2026 at 09:10 AM
1 min read

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर महिलाको आत्मसम्मान, सङ्घर्ष र आत्मनिर्भरताको कथालाई पर्दामा उतार्ने लक्ष्यका साथ नयाँ नेपाली चलचित्र ‘टिका (Stateless Soul)’ निर्माणको औपचारिक घोषणा गरिएको छ। भविष्य खड्का फिल्मस् प्रालिको प्रस्तुति रहने यस चलचित्रलाई थर्ड आइ आर्ट्स प्रालिसँगको सहकार्यमा निर्माण गर्न लागिएको हो। नेपाली समाजमा महिलाहरूले आफ्नो अस्तित्व रक्षाका लागि गर्नुपर्ने दैनिक सङ्घर्षलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...