काठमाडौं– फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको नतिजाले सम्पूर्ण विश्वको ध्यान नेपालतर्फ आकर्षित भएको छ । निर्वाचनको परिणामले नेपालीलाई मात्र होइन, विदेशीलाई समेत आश्चर्यमा पारेको छ । निर्वाचनको परिणाम सार्वजनिक भएपछि नेपाल र नेपाली नै घण्टिमय भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी रुपमा ल्याएको अत्यधिक मतलाई अहिले कलाकारहरुले पनि उत्तिकै उत्साहका साथ लिएका छन् । अहिले प्रायः कलाकार राष्ट्रिय स्वतन्त्र पार्टीको जीतमा खुशी हुँदै सामाजिक सन्जालमा विभिन्न स्टाटस र फोटोहरु शेयर गरिरहेका छन् । उद्यपि, नेपाली राजनीतिमा अत्यधिक चासो राख्ने अभिनेत्री मनिषा कोइराला भने अहिलेको राजनैतिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...