बहु प्रतीक्षित ‘धुरन्धर: द रिभेन्ज’को धमाकेदार ट्रेलर सार्वजनिक, रणवीर सिंहको ‘डबल अवतार’सँगै एक्सनको ठुलो क्यानभास

March 8, 2026 at 12:04 PM

काठमाडौं – बलिउड अभिनेता रणवीर सिंहको मुख्य भूमिका रहेको जासुसी कथामा आधारित फिल्म ‘धुरन्धर : द रिभेन्ज’ को बहु प्रतीक्षित ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा रणवीरलाई जस्किरत सिंह रांगी र हम्जा गरी दुई विल्कुलै फरक तथा सशक्त अवतारमा प्रस्तुत गरिएको छ। अघिल्लो शृङ्खलाभन्दा यस पटक पात्रहरूको आयामलाई अझै गहिरो र विस्तृत रूपमा देखाउन खोजिएको ट्रेलरले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...