चलचित्र ‘एक मुठ्ठी बादल: माई सेयर अफ स्काई’को प्रदर्शन मिति घोषणा

March 8, 2026 at 01:02 PM

काठमाडौं । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेको हो । सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र आगामी जेठ १ गतेबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...