बक्स अफिसमा पल शाहको छलाङ, तोडे सात वर्ष पुरानो आफ्नै रेकर्ड

March 9, 2026 at 08:24 AM

काठमाडौं –  नेपाली रजतपटमा अभिनेता पल शाहले बक्स अफिसमा नयाँ व्यावसायिक सफलता हात पारेका छन्। चलचित्र विकास बोर्डको पछिल्लो तथ्याङ्क अनुसार, उनको अभिनीत पछिल्लो चलचित्र ‘आ बाट आमा’ ले सात वर्षअघिको उनको आफ्नै सर्वाधिक कमाइ गर्ने चलचित्र ‘शत्रु गते’ को कीर्तिमानलाई उछिनेको छ। वि.सं. २०७४ मा प्रदर्शनमा आएर बक्स अफिसमा तहल्का मच्चाएको ‘शत्रु गते’ ले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...