रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’ छायांकन सुरु

March 9, 2026 at 10:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु गरिएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन ३ गते निर्माण घोषणा गरिएको यो सिनेमाको सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कमा पहिलो दृश्य खिचियो । सिनेमाका लागि पहिलो शट अभिनेत्री नीति शाह र अभिनेता तथा निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...