५०९ जनाले हेरे राजेश हमालको चलचित्र

March 9, 2026 at 10:50 AM

काठमाडौं । फागुन १५ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र ‘प्रवासी जीवन’को व्यावसायिक नतिजा निकै निराशाजनक देखिएको छ । चलचित्रले बक्सअफिसमा सुखद सुरुवात गर्न सकेन । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार रातिसम्मको बक्सअफिस रिपोर्ट अनुसार प्रदर्शनको ९ दिन (अर्थात् गत शनिबार, फागुन २३ गते) सम्ममा चलचित्रले जम्मा १ लाख ३८ हजार रूपैयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...