अपराध र बदलाको कथामा नयाँ नेपाली फिल्म ‘मुक्तिपुर’ : मुहूर्तसँगै छायांकन सुरु

March 10, 2026 at 11:59 AM

काठमाडौं। अपराध र बदलाको कथामा आधारित नयाँ नेपाली फिल्म ‘मुक्तिपुर’ निर्माण हुने भएको छ। मंगलबार काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा मुहूर्त पूजा गरी फिल्मको औपचारिक घोषणा गरिएको छ। मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ। निर्माण टिमले काठमाडौं आसपासका क्षेत्रमा करिब ४० दिन छायांकन गर्ने योजना बनाएको छ। साहिबा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्मलाई …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...