आफूलाई गालि गर्नेलाई अभिनेता दिक्पाल कार्कीको जवाफ– ‘नयाँ सरकारसँगै नयाँ झोले र भेडा उत्पादन भएको झैँ लागेको छ’

March 11, 2026 at 08:42 AM
1 min read

काठमाडौं- अभिनेता, मोडल, कोरियोग्राफर तथा कार्यक्रम प्रस्तोता दिक्पाल कार्की पछिल्लो समय अति नै चर्चामा छन् । उनले पछिल्लो पटक राजनीतिक विषयमा दिएको अभिव्यक्तिका कारण उनी चर्चामा मात्र आएनन् विवादितसमेत भएका छन् । उनले पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई नेता रवि लामिछाने र बालेन्द्र साह (बालेन) को बारेमा राखेको आफ्नो धारणा, नयाँ सांसद तथा संसद भवनलाई लिएर लेखिएको स्टाटसले उनलाई चर्चामा ल्याएको हो । अहिले उनको स्टाटसमा समर्थन तथा विरोध गर्नेहरु उत्तिकै छन् । कतिले त उनलाई तथानाम भन्दै गालिगलौच पनि गरिहेका छन् । यसैबीच, ‘बदनाम होस् तर गुमनाम नहोस्’ भन्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...