आजबाट हलमा ‘लालिमा’, तान्ला त सेक्स वर्करको कथाले दर्शक ?

March 13, 2026 at 12:15 AM

काठमाडौं । यौनकर्मी महिलाहरूको वास्तविक जीवनका कथाहरूलाई पर्दामा उतारिएको चलचित्र ‘लालिमा’ आजबाट प्रदर्शनमा आएको छ । यौनकर्मी महिलाहरूको वास्तविक अनुभव र भोगाइलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको यो चलचित्रले दर्शक तान्छ कि तान्दैन भन्ने धेरैमा कौतुहल छ । चलचित्रको केन्द्रीय पात्र ‘लालिमा’को भूमिकामा अभिनेत्री रोशनी कार्की देखिएकी छन् । आफ्नो करिअरमा पहिलोपटक शीर्ष भूमिका निर्वाह […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...