अन्जु पन्तले दिइन् शत्रुलाई धन्यवाद

March 13, 2026 at 01:49 AM

काठमाडौं – नेपाली सुगम सङ्गीतकी चर्चित गायिका अन्जु पन्तले आफ्ना आलोचक र निन्दकहरूलाई साङ्गीतिक रूपमै आभार प्रकट गरेकी छन्। पन्तले आफ्नै शब्द रचना तथा स्वरमा ‘धन्यवाद शत्रु’ बोलको नयाँ गीत भर्खरै सार्वजनिक गरेकी हुन्। ‘अन्जु पन्त अफिसियल’ युट्युब च्यानलमार्फत दर्शकस्रोतामाझ ल्याइएको यस गीतमा लोकप्रिय सङ्गीतकार बीबी अनुरागीले सङ्गीत भरेका छन्। जीवनको विभिन्न कालखण्डमा भोगेका अनेकौँ चोट, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...