‘लालीबजार’को गीतमा स्वस्तिमाको जोसिलो नृत्य

March 13, 2026 at 10:23 AM

काठमाडौं । चलचित्र ‘लालीबजार’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ‘मायालाई के दिउँ म बैना’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा खेम सेन्चुरी र दिदीपा ब्याम्बू मगरको स्वर छ । रमेश बिजीको शब्द रहेको गीतमा खेम सेन्चुरीले नै संगीत गरेका छन् । डान्सिङ नम्बरको गीतले मयाको बैनाको कुरा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...