‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

March 13, 2026 at 01:11 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर तथा गायक सेन्चुरी स्वयंको संगीत अनि शब्द रमेश बिजीले लेखेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...