काठमाडौं- यतिबेला सुशील पोखरेलको फिल्म ‘परालको आगो’को टिजरको चर्चा छ । सामाजिक सञ्जाल जताततै यस फिल्मको टिजरले करोड भ्युज समेत बटुल्न सफल भएको छ। ओएसआरको फेसबुक र टिकटकमा दर्शकले डेढ करोड पटक हेरेका छन्। जुन भ्युज बिरलै पाइन्छ। यतिका भ्युज सामाजिक सञ्जालबाट नै फिल्मको टिजरले बटुलेपछि निर्माता सुशील पोखरेल उत्साहित छन्। उनी दंग पर्दै भन्छन्, ‘ओएसआर डिजिटलको टिकटकमा ६० लाख तथा देउराली फ्यान क्लबको रिल्समा हाम्रो टिजरलाई ४० लाखभन्दा बढि पटक हेरिएको छ। दुइतर्फको भ्युज जोड्ने हो भने १ करोडभन्दा माथी पुगेको अवस्था छ। अरुको त हिसावै गरेको छैन ।’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...