पोखरा- पोखरा महानगरपालिका-१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली फिल्म ‘जिरो डिग्री’को छायाङ्कन विधिवत् रूपमा प्रारम्भ भएको छ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी फिल्मको पहिलो शटमा दिग्गज कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कथाकार तथा कलाकार राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए । अर्मलाकोटबाटै क्यामेरा रोल भएको यस च फिल्मको सम्पूर्ण छायाङ्कन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा हुने निर्माण पक्षले जनाएको छ । फिल्मको छायाङ्कन कार्य तालिका ३५ दिनको राखिएको छ । ‘जिरो डिग्री’ को ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...