चलचित्र पत्रकार संघ नेपाल दाङको छैठौँ जिल्ला अधिवेशन, निरला अर्याल अध्यक्षमा निर्वाचित

March 15, 2026 at 10:39 AM
1 min read

दाङ- चलचित्र पत्रकार संघ नेपाल, दाङको छैठौँ जिल्ला अधिवेशनबाट निरला अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अधिवेशनमा सहभागिता जनाएका चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले नव निर्वाचित कार्यसमितिलाई वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । अधिवेशनलाई सफल बनाउन विभिन्न व्यक्तित्वहरूले महत्वपूर्ण सहयोग पुर्याएका थिए । कार्यक्रममा गायिका कोमल ओली, केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने तथा लुम्बिनी संयोजक शिव पुनलगायतका व्यक्तिहरूको विशेष योगदान रहेको बताइएको छ । सहयोग र सहभागिताका लागि सबै महानुभावप्रति आभार व्यक्त गरिएको छ । अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति यस प्रकार रहेको छः अध्यक्षः निरला अर्याल उपाध्यक्षः ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...