पोखराबाट सुरु भयो ‘जिरो डिग्री’ को छायांकन

March 15, 2026 at 11:41 AM
1 min read

काठमाडौँ- फिल्म ‘जिरो डिग्री’ को छायांकन सुरु भएको छ। कास्कीस्थित पोखराको अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै निर्माण टिमले फिल्मको छायांकन सुरु गरेका हुन्। फिल्मको छायांकन अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा हुने निर्माण पक्षले जनाएको छ। छायांकन कार्य तालिका ३५ दिनको राखिएको छ। फिल्म निशाल पौडेलले छायांकन गर्दैछन्। टिमले फिल्मलाई डार्क कमेडी शैलीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...