काँकडभिट्टा– काली रानी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘पाँच पाण्डव’ को छायांकन प्रारम्भ भएको छ । सोमवार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट फिल्मको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो । ठूलो लगानी तथा नाम चलेका कलाकारहरूको समिश्रण रहेकाले यो फिल्मलाई आगामी वर्षको प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ । क्यामेरा पूजा गर्दै छायांकन थालिएको यो फिल्मको पहिलो दिनको सेड्युलमा फिल्मका मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो । यो फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी तथा सागर लम्साल (बले) मुख्य भूमिकामा रहने छन् । फिल्मको शीर्षक ‘पाँच पाण्डव’ राखिए ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...