काँकडभिट्टाबाट सुरु भयो ‘पाँच पाण्डव’ को छायांकन

March 16, 2026 at 08:50 AM

काठमाडौं । काली रानी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘पाँच पाण्डव’ को छायांकन सुरु गरिएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभमुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो। क्यामेरा पूजा गरेर छायांकन थालिएको फिल्मको पहिलो दिनको तालिकामा मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो। फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...