काठमाडौं– निर्देशक मधुसुदन भट्टराईद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘हामी तीन भाइ’ को ट्रेलर रिलिज भएको छ । निर्माण टिमले सोमवार दिउँसो ओएसआर युटुयुब च्यानलमार्फत यो फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा एउटा गाउँका तीन दाजु–भाइ बिनोद न्यौपाने, कुशल विष्ट तथा फलित राई एकदमै मिल्छन् । उनीहरुका बुबा–आमाले तीन भाइ कहिल्यै नछुटिनु भनेर बितेका हुन्छन् । बुबा–आमाको भनाईलाई आत्मसाथ गर्दै अगाडि बढेका तीनै भाइ खेतबारीमा होस् अथवा अन्य कुनै काम, मिलेर गर्छन् । दइले नकुटेको दिन किन आफूलाई दाइले कुटेनन् भनेर भाइहरु पनि गुनासो गर्छन् । यद्यपि, जब बिनोदका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...